बिहिबार, मंसिर १४, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • मन्त्रीसहित १३३ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि, अरू क–कसले पाए ? (सूचीसहित)

मन्त्रीसहित १३३ जनाले पाए वरिष्ठ अधिवक्ताको उपाधि, अरू क–कसले पाए ? (सूचीसहित)


कान्तिपथ


कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको बुधबारको पूर्ण बैठकले मन्त्री बन्दीसहित १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधी दिने निर्णय गरेको हो ।

कानुनमन्त्री बन्दीले २०५० सालमा कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको लाइसेन्स लिएका थिए । उनीहरूलाई नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि दिइएको सर्वोच्च अदालतले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत