सोमवार, अशोज १०, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • २२ हजार इजरायली सेनाको सुरक्षा घेरामा बीच रुसलाई घेर्न बाइडेनको मध्यपुर्वको यात्रा!

२२ हजार इजरायली सेनाको सुरक्षा घेरामा बीच रुसलाई घेर्न बाइडेनको मध्यपुर्वको यात्रा!


कान्तिपथ


अमेरिकी राष्ट्रपति जो बाइडेन हाल ४ दिने यात्रामा मध्यपूर्वी देश इजरायल पुगेका छन् । दुई दिन इजरायल र प्यालेस्टिनको यात्रा पछि उनि साउदी अरब जानेछन जहाँ उनि हालका प्रमुख बिषयहरु मध्यपुर्वमा रहेका समस्याहरु, मानवअधिकारको अवस्थाको बिषयमा, अन्तरास्ट्रिय रुपमा आर्थिक मन्दी बढिरहेकोले तेलको उत्पादन वृद्धि गराउने बिषयमा , रुस र युक्रेनको युद्धमा इजरायल र साउदी अरबको भूमिका बारे चर्चा हुनेछ । त्यस लगतै १९ जुलाईका दिन इरानको यात्रामा रहनेछन जहाँ उनि इरानका रास्ट्रपति र तुर्कीका रास्ट्रपति संग भेटघाट गर्ने छन् । उनको यो यात्रालाइ रुस र युक्रेन बीचको युद्धमा रुसलाई घेर्न र अन्तरास्ट्रिय स्तरमा युक्रेनको लागि समर्थन जुटाउन भएकोले यो यात्रा विश्व राजनीतिको हिसाबले महत्वपुर्ण रहेको विश्लेषकहरु बताउछन् ।

हाल अहिले इजरायलको यात्रामा रहेका जो बाइडेनको सुरक्षामा इजरायलले आफ्नो २२ हजार सेना खटाएको छ । रुस – युक्रेन बीच भइरहेको युद्धका बीच भएको यो यात्रामा अमेरिकी राष्ट्रपतिको सुरक्षामा कुनै सम्झौता हुन नदिने इजरायलले स्पस्ट परेको छ ।

इरानको यात्राको क्रममा उनि सिरियाको शान्ति सम्झौता, रुस – युक्रेन युद्ध बारे इरानि र तुर्की पक्षसंग चर्चा गर्ने छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत