शुक्रबार, अशोज २१, २०७९

उपसभामुख पदमा गठबन्धनको तर्फबाट कांग्रेसकी पुष्पा भुसाल निर्वाचित


कान्तिपथ


उपसभामुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् ।
उपसभामुख चयनका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १४८ मत पाइन् ।

उनकी प्रतिष्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत पाइन् । आजको बैठकमा २४२ सांसद उपस्थित भएका थिए । एक सांसद भने तटस्थ रहे ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत