शनिबार, अशोज ८, २०७९

शिवम् सिमेन्ट्सले बेच्यो ११ करोड बोरा सिमेन्ट


कान्तिपथ


शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गरेको छ । यससँगै शिवम् नेपालभरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । शिवम्ले स्थापनाकालदेखि असार मसान्तसम्मको अवधिमा ११ करोड बोरा बिक्री गर्दै नेपालकै सर्वाधिक सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।

ओपीसी मात्र उत्पादन गर्दै आइरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।

गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट कम्पनील एन. एस. क्वालिटी अवार्ड–२०१९ पुरस्कार पाएको थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत