मङ्लबार, अशोज ११, २०७९

१५ कोटा रिक्त राखेर ३४ इन्स्पेक्टरको डीएसपीमा बढुवा [सुचिसहित]


कान्तिपथ


नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ । हाल नेपाल प्रहरीमा ४९ जना डिएसपीको दरबन्दी खाली रहेपनि १५ पद रिक्त राखेर ३४ जना निरीक्षकको मात्र नायव उपरीक्षकमा बढुवा भएको हो ।

प्रहरी प्रधान कार्यालय निकट स्रोतका अनुसार बाँकी १५ जनाको पनि बढुवा गर्दा सुदुरपश्चिम, बालुवाटार र शक्तिकेन्द्रका मान्छे मात्र पर्ने काबिल र इमान्दार छुट्ने भएकाले आईजीपी धिरजप्रताप सिंहले १५ पद रिक्त राखेका हुन् । ओ एण्ड एम गराएर केहि दरबन्दी थप्दै बढुवा गर्ने सिंहको तयारी छ ।

हेरौं बढुवा सिफारिस सूची:-

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत