आइतवार, अशोज ९, २०७९

नेपाल प्रहरीका १३ एसपीको काज सरुवा : ४ जिल्ला प्रमुख फेरिए


कान्तिपथ


प्रहरी प्रधान कार्यालयले १३ प्रहरी उपरीक्षक (एसपी)हरुको काज सरुवा गरेको छ। आइतबार सूचना निकाल्दै १३ एसपीहरुको काज सरुवा गरिएको हो। सूचीअनुसार एसपी ज्ञानेन्द्रप्रसाद फुयाल उदयपुरको प्रहरी प्रमुख बनेका छन्।

प्रभुप्रसाद ढकाललाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। इलाममा दिलिप घिमिरेलाई पठाइएको छ भने एसपी रमेश पण्डितले नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत