आइतवार, अशोज ९, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • आफूखुसी करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई पत्र

आफूखुसी करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई पत्र


कान्तिपथ


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा करारका कर्मचारी जथाभावी थपघट नगर्न स्थानीय तहहरुलाई पत्र पठाएको छ ।

आफूखुसी करारका कर्मचारी हटाउने र नयाँ भर्ना आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराइएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएपछि मन्त्रालयले सबै स्थानीय तहलाई कानुन बमोजिम कर्मचारी भर्ना गर्न भनेको छ ।

स्थानीय तहहरुले करारको कर्मचारीहरु एकमुष्ट रुपमा हटाइ पुनः सयौंको संख्यामा पुनः विज्ञापन गरेको थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत