शुक्रबार, अशोज २१, २०७९

पशुपतिमा टिकटक बनाए मोबाईल जफत


कान्तिपथ


पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा फोटो र भिडियो खिच्न निषेध गरेको छ । दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचे त्यस्ता मोबाइल, स्मार्ट वाच तथा अन्य उपकरण जफत गरेर जरिवाना तिराउने चेतावनी दिइएको छ ।

कोषले फोटो वा भिडियो खिचेको थाहा भएमा जरिवाना शुल्क सम्बन्धित बैंकमा बुझाएपछि उक्त फोटो भिडियो हटाएर मात्रै दर्शनार्थी, तीर्थयात्रीहरूलाई सम्बन्धित उपकरण फिर्ता गराउने भएको छ । तर जरिवाना नतिर्नेको ती उपकरण नै जफत गर्ने निर्णय गरिएको हो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत