आइतवार, अशोज ९, २०७९

तस्करी आरोपमा कांग्रेस नेता पक्राउ


कान्तिपथ


पश्चिम बंगालको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार तृणमूल कंग्रेसका नेता अनुब्रत मण्डललाई उनको निवासबाट पक्राउ गरेको छ।

समाचार एजेन्सी पीटीआईले सीबीआई अधिकारीलाई उद्धृत गर्दै अनुब्रत मण्डलले पशु तस्करी मुद्दामा सीबीआईलाई कथित रूपमा सहयोग नगरेको बताएको छ।

बिहीबार सीबीआईको टोली तृणमूल कंग्रेसको वीरभूम जिल्ला इकाईका अध्यक्ष अनुब्रत मण्डलको घर पुगेको थियो र एक घण्टा लामो सोधपुछ पछि उनलाई पक्राउ गरिएको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत