शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • मुख्यमन्त्रीसहित सबै मन्त्री धर्नामा : केन्द्रिय सरकार विरुद्ध आन्दोलन

मुख्यमन्त्रीसहित सबै मन्त्री धर्नामा : केन्द्रिय सरकार विरुद्ध आन्दोलन


कान्तिपथ


प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले धर्ना सुरु गरेको छ। एक हप्ताको अल्टिमेटम दिँदासमेत माग सम्बोधन नभएको भन्दै मधेश सरकारले आइतबारबाट धर्ना सुरु गरेको हो।

प्रदेश सरकारको कार्यकालयमा आइतबारबाट मुख्यमन्त्री लालबाबु राउतसहितका अन्य मन्त्रीहरु धर्नामा बसेका हुन्। प्रहरी समायोजनमा संघीय सरकार बाधक भएको र संघीय सरकारले समायोजन गर्नै नचाहेको भन्दै उनीहरु धर्नामा उत्रिएका हुन्।

आइतबारदेखि उनीहरुले एक सातासम्म दैनिक २ घण्टा धर्ना बस्ने कार्यक्रम रहेको छ। त्यसबाट पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु तय गरिने मधेश प्रदेशले जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत