आइतवार, अशोज ९, २०७९

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जना सिफारिस


कान्तिपथ


जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को मंगलबार बसेको बैठकले २१ जना प्रतिष्पर्धीको नाम सिफारिस गरेको हो । सिफारिसमा हुनेहरुमा टेक बहादुर कार्की, प्रकाश कोइराला, ध्रुब बिक्रम ढकाल, विकास श्रेष्ठ, नवराज दुलाल, जगन्नाथ पौडेल रहेका छन् ।

यस्तै विष्णु प्रसाद रेग्मी, पुरुषोत्तम नेपाल, राजेश्वर अर्याल, महेन्द्र बहादुर थापा क्षेत्री, भीम बहादुर निरौला, रामानन्दप्रसाद निरौला, मोहन सुवेदी, सुरेशराज खनाल, निर्मला शर्मा सुवेदी, हर्क बहादुर क्षेत्री, पूर्णिमा कोइराला, तारादेवी महर्जन, डल्लुराम चौधरी, ताराकुमारी शर्मा र भगवती शर्मा ढुङ्गानाको नाम पनि सिफारिस भएको छ । यसअघि सर्टलिस्टमा ६३ जनाको नाम थियो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत