शुक्रबार, अशोज २१, २०७९

बरहथवाबाट समातिए ३० लाख नगदसहित दुई युवक


कान्तिपथ


सर्लाहीको बरहथवाबाट प्रहरीले स्रोत नखुलेको नगद र सुनका गहनासहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ घर भइ हाल काठमाडौं बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको दुवाकोट घर भएका ३१ वर्षीय विशाल खत्री छन्।

उनीहरुको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ नगद र १९ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरका सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी विजय यादवले जानकारी दिए।

मंगलबार प्रदेश २–०३३ प ७७५० नम्बरको मोटरसाइकलमा नयाँ रोडबाट हिरापुरतिर जाँदै गर्दा बरहथवा नगरपालिका–११ बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत