आइतवार, अशोज ९, २०७९

राष्ट्र बैंकका उपनिर्देशक पोखरेल अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन् । अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको हो ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन् । डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन् । उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत