शुक्रबार, अशोज २१, २०७९

एमालेका मेयर र उपमेयरले नै छाडे पार्टी: एकीकृत समाजवादी प्रवेश


कान्तिपथ


नेकपा एमाले पाल्पाका १७ जना नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । कम्युनिष्ट आन्दोलनको रक्षाका लागि भन्दै तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहितले पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टी परित्याग गर्नेमा तानसेनका पूर्वमेयर अशोककुमार शाही, पूर्वउपमेयर लक्ष्मीदेवी पाठक, नेताहरू भीमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, विनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, विनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत