आइतवार, अशोज ९, २०७९

खाल्डो भित्र गलैंचामा बसेर पुजा गर्न पाउँदा मन्त्री गमक्क !


कान्तिपथ


आफैंले अध्ययन गरेको विद्यालय त्रिभुवन माबि पैयुपाट बागलुङ नगरपालिका -१३ मा राष्ट्रपति शैक्षिक सुधारको भवन शिलान्यास कार्यक्रममा कोट पाइन्टमा चिटिक्क सजिएका मन्त्री पौडेल पलेटी कसेर गजधम्म बसेको सर्वहारा मन्त्री देवेन्द्र पौडेलको तस्बिर सामाजिक संजालमा भाईरल बनेको छ ।

खाल्डोमा म्याट ओछ्याइएको छ । म्याट मात्रै हैन त्यसमा बस्ने विशिष्टलाई धुलोले छोइएला कि भनेर माथिबाट गलैचा समेत ओछ्याइएको छ । उनी त्यतिबेला सर्वाहारा संस्कृतिको कुरा गर्थे । अरुलाई बुर्जुवा भन्थे ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत