बिहिबार, अशोज २०, २०७९
  • गृहपृष्‍ठ
  • समाज
  • भेट्न गएका रविन्द्र मिश्रलाई ओलीले एक मुठ्ठी सिक्का दिएर पठाए

भेट्न गएका रविन्द्र मिश्रलाई ओलीले एक मुठ्ठी सिक्का दिएर पठाए


कान्तिपथ


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रबीच भेटवार्ता भएको छ। ओलीसँग अढाई घन्टा भेट भएको मिश्रले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै जानकारी गराएका छन्। आइतबार साँझ उनीहरुबीच भेट भएको हो।

आगामी आम निर्वाचनमा काठमाडौं–१ मा सहकार्यबारे छलफल भएकाे थियाे। ओलीले राती सुत्नुअघि कम्तिमा एक घन्टा पढ्ने गरेको मिश्रलाई सुनाएका थिए। ओलीले चुक्सा नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैंयाको एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले उल्लेख गरेका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत