मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • समाजवादीका मन्त्री नै एमालेतिर लाग्दै : हिमचिम बढेको देखेपछि मन्त्रीबाट बर्खास्त

समाजवादीका मन्त्री नै एमालेतिर लाग्दै : हिमचिम बढेको देखेपछि मन्त्रीबाट बर्खास्त


कान्तिपथ


सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार राज्य मन्त्री कुलवीर चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका छन् । एमाले प्रवेश गर्ने चर्चा चलेसँगै उनलाई बर्खास्त गरिएको एक मन्त्रीले पुष्टि गरे । राजीनामा नदिई एमाले प्रवेश गर्नेलाई बर्खास्त नगरे के गर्ने ?, ती मन्त्रीको प्रश्न थियो ।

आज नेकपा एकीकृत समाजवादीका संसददेखि प्रदेशका पूर्वमन्त्री सम्मका नेताहरू एमाले प्रदेश गर्ने कार्यक्रम रहेको छ । त्यही सन्दर्भसँग जोडिएर राज्यमन्त्री हटाइएको बुझिएको छ ।

मुख्यमन्त्री निकट स्रोतले चौधरीलाई बर्खास्त गरेको बतायो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत