आइतवार, अशोज ९, २०७९

एमालेका सांसदहरु रेशम चौधरीको पार्टी प्रवेश


कान्तिपथ


नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभा सदस्य रतन थापासहितका नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। कैलाली जिल्ला अध्यक्ष समेत थापालाई एमालेले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै जिल्ला अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो।

थापासहित एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरीलगायतका नेता/कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमा उनीहरूलाई उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीमा भित्र्याइन्। रेशम चौधरीकी पत्नी नागरिक उन्मुक्ति पार्टी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत