मङ्लबार, अशोज ११, २०७९
  • गृहपृष्‍ठ
  • राजनिति
  • चुनाव घोषणा भैसकेपछि भत्ता नखाने भन्दै सांसद लिङ्देनले राजिनामा दिंदै

चुनाव घोषणा भैसकेपछि भत्ता नखाने भन्दै सांसद लिङ्देनले राजिनामा दिंदै


कान्तिपथ


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा दिने भएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा उनले पदबाट राजीनामा दिन लागेका स्रोतले जानकारी दियो । “चुनाव घोषणा भइसके पनि सेवा सुविधा लिने, संसद्को कार्यकाल लम्ब्याउन खोज्ने प्रवृत्तिको प्रतिकार गर्दैै राजीनामा घोषणा गर्न लाग्नुभएको हो,” राप्रपा स्रोतले भन्यो ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत