शनिबार, मंसिर १६, २०८०

मोरङ–६ बाट शेखर कोइराला सर्वसम्मत हुन सकेनन


कान्तिपथ


नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ बाट सिफारिस भएका छन्। ०७४ को निर्वाचनमा उनी सोही क्षेत्रमा नेकपा एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तरले पराजित भएका थिए। पण्डित बाम गठबन्धनका उम्मेदवार थिए भने कोइराला एक्लै लडेका थिए कांग्रेसबाट।

क्षेत्रीय समितिले शेखर कोइराला, डिला संग्रौला, रमेशजंग रायामाझी र शिवकुमार बस्नेतको नाम प्रतिनिधिसभाका लागि सिफारिस गरेको छ। संग्रौला अहिले पनि प्रतिनिधिसभा सदस्य हुन् भने रायामाझी राष्ट्रियसभामा संसदीय दलका नेता हुन्।

कोइराला हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत