शनिबार, अशोज ८, २०७९

लोसपाका सांसद एमालेतिर लाग्ने


कान्तिपथ


लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रतिनिधि सभा सांसद एवं सचेतक उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। उनी यही असोज ८ गते एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली धनुषाको तीनकोरिया चोक आउने कार्यक्रम छ।

अरगरिया २०७४ को चुनावमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए। त्यसबेला उनी संघीय समाजवादी फोरममा थिए। उनले मधेश केन्द्रित पार्टीले मधेशका जनताको अपमान गरेको आरोप लगाएका छन्। भ्रष्टाचार, परिवारवाद, नातावाद, कृपावाद चरमउत्कर्षमा रहेको उनको भनाइ थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत