सोमवार, जेष्ठ १५, २०८०

प्रतिनिधिसभाको अन्तिम बैठक बस्दै


कान्तिपथ


शनिबार मध्यराती १२ बजेदेखि कार्यकाल सकिने प्रतिनिधिसभाको बैठक बस्दै छ। २०७४ मा निर्वाचित सांसदको अन्तिम संसद् बैठक शनिबार बस्न लागेको हो। दिउँसो १ बजे बस्ने भनिएको बैठकको हालसम्म कुनै कार्यसूची तोकिएको छैन।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरिसकेको छ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका २–३ असोजमा रहेकाले १ असोजसम्म कार्यकाल मानेर सदनमा पछिल्लो बैठकमा बोल्ने सांसदले बिदाइ सम्बोधन गरेका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत