मङ्लबार, अशोज ११, २०७९

कांग्रेसले समानुपातिकको सुची भोलि बुझाउने


कान्तिपथ


सत्तारुढ दल नेपाली कांग्रेसले सोमबार (३ असोज) मात्रै समानुपातिक उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउने भएको छ। समानुपातिक उम्मेदवारहरुको सिफारिस सूची सर्ट लिस्ट गरेर बुझाएपछि संसदीय दलको केन्द्रीय बैठक बस्ने बताइएको छ।

त्यसअघि प्रदेश कार्यसमितिबाट सिफारिस भएका नामहरुको सूची केन्द्रले फेरि प्रदेश कार्यसमितिलाइ फिर्ता पठाएको छ। सर्टलिस्ट तयार गर्नका लागि सातै प्रदेश कार्यसमितिलाई जिम्मा लगाइएको छ।

केन्द्रीय संसदीय समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। अरु सदस्य मनोनित हुन बाँकी छ। २५ सदस्यीय समितिमा अहिले १४ जनामात्र छ्न्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत