मङ्लबार, अशोज ११, २०७९

सांसदको जागिर सकिएको भोलिपल्ट दल त्याग


कान्तिपथ


निवर्तमान सांसद अमृता अग्रहरि नेकपा एमालेमा प्रवेश गरेकी छिन् । नेकपा एमालेको सचिवालय बैठक चलिरहेका बेला एमाले अध्यक्ष ओली खादा लगाएर अग्रहरिलाई पार्टी प्रवेश गराएका हुन् । उनलाई पार्टीका पदाधिकारीले स्वागत गरेका छन् ।

कपिलवस्तुकी अग्रहरि निवर्तमान सांसद समेत हुन् । सांसदको कार्यकाल सकिएको भोलिपल्ट उनले दल त्याग गरेकी हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत