बिहिबार, अशोज २०, २०७९

चोलेन्द्रका शुभचिन्तकले आज प्रदर्शन गर्दै


कान्तिपथ


निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पक्षमा सर्वोच्च अदालत परिसरमा प्रदर्शन हुने भएको छ। वीर गोर्खाली अभियानले मंगलबार बिहान १० बजे प्रदर्शन गर्न लागेको हो।

राणा गत आइतबार नै सर्वोच्च जाने तयारीमा थिए। तर, सरकारी निवासबाट निस्कन नपाएको भन्दै आफू ‘नजरबन्द’ मा परेको राणाले बताएका थिए। महाभियोग सिफारिस समितिले प्रतिनिधिभसा कार्यकालको अन्तिम दिन सभामुख अग्निप्रसाद सापकोटा समक्ष महाभियोग लगाउन सिफारिस सहित प्रतिवेदन बुझाएको थियो।

तर, रााणाले भने आफूले सफाइ पाएको भन्दै अदालतमा हाजिर हुने बताएका थिए। उनी अदालत हाजिर हुने भनेसँगै नेपाल बार एसोसियनले आपत्ति जनाएको थियो।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत