आइतवार, अशोज ९, २०७९

सिट बाँडफाँट ८० प्रतिशत टुंगियो


कान्तिपथ


सत्तारुढ गठबन्धनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको दाबी गरेको छ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकपछि बाहिरिएका कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका हुन्।

‘अब हामी निष्कर्षको नजिकमा पुगेका छौं। त्यो निष्कर्षका निमित्त छलफल भइराखेको छ। भोलि फेरि ८ बजे बैठक जारी छ। करिब करिब १६५ सिटमा ८० प्रतिशत हामी सहमतिको नजिक पुगेका छौं। त्यो चाँडै नै सहमति गरेर यहाँहरुमार्फत् हामी सार्वजनिक गर्छौं,’ मन्त्री कार्कीले भने।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत