पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।
बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् । फोटो: नेपालप्रेस !
Facebook
Twitter
LinkedIn
WhatsApp