आइतवार, माघ ६, २०८१

रुकुम पुर्वमा माओवादीबाट आयाम र प्रतिकको मनोनयन दर्ता


कान्तिपथ


रुकुम पुर्वमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ढिलोसम्म टिकटमा रस्साकस्सी चलेको रुकुम पुर्वमा लुम्बिनी प्रदेशका निवर्तमान सभामुख पूर्णबहादुर घर्ति ‘आयाम’ ले माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका छन् ।

माओवादी कै तर्फबाट जिल्ला इन्चार्ज तेज बहादुर ओली ‘प्रतिक’ को प्रदेशसभामा मनोनयन दर्ता भएको छ । दुवै रुकुम पुर्वबाट जनयुद्धका सिनियर नेतामा गनिन्छन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत