सोमवार, मंसिर १२, २०७९

बगका कारण केही इन्स्टाग्राम प्रयोगकर्ताहरूको अकाउन्ट निलम्बित


कान्तिपथ


विश्वभरका इन्स्टाग्राम प्रयोगकर्ताहरूले उनीहरूको प्रोफाइलहरू पहुँच गर्न समस्या आएको रिपोर्ट गरिरहेका छन्।

मेटा-स्वामित्वको सामाजिक सञ्जाल इन्स्टाग्राममा भएको बगको कारण केही अकाउंट निलम्बित भएको देखाई रहेको र सो समस्या समाधान गर्न प्रबिधिकहरु लागी परेको जानकारी दिएको छ ।

कतिपय प्रयोगकरताको आफ्नो खाता ३० दिनदेखि बन्द भएको सन्देश पाएको रिपोर्ट गरेका छन ।

 इन्स्टाग्रामको अधिकारिक अकाउंट बाट यस बारे पोस्ट गर्दै कम्पनीको तर्फ बाट “हामी सचेत छौं कि तपाईं मध्ये केहीलाई तपाईंको इन्स्टाग्राम खाता पहुँच गर्न समस्या भइरहेको छ।

“हामी यसलाई हेर्दैछौं र असुविधाको लागि क्षमा चाहन्छौं ” भनिएको छ।

कम्पनीले यो असामान्य समस्याको कारण के हो भन्ने बारे थप विवरणहरू प्रदान गरेको छैन।

प्लेटफर्ममा पुग्न सक्षम भएका केही प्रयोगकर्ताहरूले आफ्नो फलोअर संख्यामा ठूलो गिरावट आएको रिपोर्ट गरेका छन्, बगले प्रभावित निलम्बित खाताहरू साइटबाट गायब भएको कारण फलोवरमा गिरावट आएको बुझिएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत