मङ्लबार, फाल्गुन १५, २०८०
  • गृहपृष्‍ठ
  • सुरक्षा
  • नेपाली सेनाको बालाध्यक्ष रथीमा सिताराम खड्का : अब सेनाको दोश्रो वरियता

नेपाली सेनाको बालाध्यक्ष रथीमा सिताराम खड्का : अब सेनाको दोश्रो वरियता


कान्तिपथ


नेपाली सेनाका उपरथी सिताराम खड्का रथीमा बढुवा भएका छन् । जंगी अड्डाको सिफारिसपछि रक्षा मन्त्रालयको प्रस्तावमा पछिल्लो मन्त्रिपरिषद्काे बैठकले बढुवा गरेको हो ।

उपरथी खड्का नेपाली सेनामा प्रधानसेनापति प्रभुराम शर्मापछिको जिम्मेबारीमा रहेका बलाधिकृत रथी बालकृष्ण कार्की अवकाशमा गएपछि उनको स्थानमा बढुवा भएको हो ।

खड्काको कार्यकाल एक वर्षको हुनेछ । सहायक रथीहरु विजय थापा र आशबहादुर तामाङको उपरथीमा बढुवा भएको छ । महासेनानीहरु सुनिल घले, ललित कुँवर, मोहन क्षेत्री, धन थापा, रोशन खड्का र सोवेन्द्र महतको सहायक रथीमा बढुवा भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत