बिहिबार, फाल्गुन १०, २०८०

रामेछाप एमालेमा पहिरो : प्रदेश सचिवालय सहित ४१ जना माओवादीमा !


कान्तिपथ


नेकपा (एमाले) बागमती प्रदेश कमिटी सचिवालय सदस्य रामकृष्ण लामा माओवादी केन्द्र प्रवेश गरेका छन्। लामासहित रामेछाप जिल्ला कमिटी सदस्य पासाङ डोल्मा लामा लगायतका ४१ जना एमाले आइतबार माओवादी प्रवेश गरेको सो पार्टीले जनाएकाे छ ।

उनीहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे। एमाले नेताकार्यकर्तालाई पार्टीमा स्वागत गर्दै प्रचण्डले उचित जिम्मेवारी दिने समेत बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत