बुधबार, फाल्गुन ९, २०८०

बाइडन सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुन उठ्ने


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुन उठ्ने बताउनु भएको छ । 

मङ्गलवार भएको  अमेरिकी संसद कङ्ग्रेसको मध्यावधि निर्वाचनको नतिजा घोषणा गर्नुहुँदै राष्ट्रपति बाइडनले पुन राष्ट्रपतीय निर्वाचनमा उठ्ने मनसाय व्यक्त गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्स उल्लेख गरेको छ । 

८० वर्षीय बाइडेनको उमेर र स्वास्थ्यलाई लिएर प्रश्न उठिरहेको समयमा उहाँले यस्तो अभिव्यक्ति दिनु भएको हो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत