बिहिबार, मंसिर २१, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • जी २० शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी इन्डोनेसियामा

जी २० शिखर सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी इन्डोनेसियामा


कान्तिपथ


facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

बाली, इन्डोनेसिया । चिनियाँ राष्ट्रपति सी चिनफिङ जी २० शिखर सम्मेलनमा भाग  लिन आज इन्डोनेसिया पुग्नु भएको छ । 

जी २० शिखर सम्मेलन मङ्गलबार विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ पार्ने, दिगो ऊर्जा सङ्क्रमणको गति बढाउने र डिजिटल रूपान्तरणको प्रवर्द्धनमा केन्द्रित हुने बताइएको छ । 

यसपछि थाइल्याण्डको राजधानी बैंककमा २९औँ एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन इकोनोमिक लिडरहरूको बैठक हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत