बिहिबार, फाल्गुन १, २०८१

देउवा र प्रचण्ड आज सुर्खेत र दैलेख जाने


कान्तिपथ


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज कर्णाली प्रदेशका दुई चुनावी सभालाई सम्बोधन गर्दैछन्। देउवाले सुर्खेत र दैलेखको दुल्लुको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

प्रधानमन्त्री देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सोही चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

निर्वाचन नजिकिएसँगै पार्टीका एजेण्डा लिएर नेताहरु घरदैलेमा सहभागी भएर मत माग्ने क्रम जारी छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत