शुक्रबार, फाल्गुन २, २०८१

कृष्णनगरमा शङ्कास्पद वस्तु फेला


कान्तिपथ


कपिलवस्तु । कृष्णनगर नगरपालिका वडा न ५ पुरुशोत्तमपुरमा शङ्कास्पद बस्तु फेला परेको छ । निर्वाचन बिथोल्नका लागि कसैले विस्फोटक पदार्थ राखेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ ।

नेपाली सेनाको डिस्पोजल टिमले शङ्कास्पद वस्तु डिस्पोज गरेको छ । सेनाले राखिएको विस्फोटक पदार्थ दसैँ तिहारमा प्रयोग हुने पटका लगायतको वस्तु रहेको जनाएको छ । विस्फोटक पदार्थ डिस्पोज पछि मान्छेमा त्रास भए पनि अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत