शुक्रबार, असार ६, २०८२

इलाम कारागारका कैदीबन्दी मतदानमा सहभागी


कान्तिपथ


viber sharing button
sharethis sharing button

इलाम । इलाम कारागारमा रहेका कैदीबन्दी मतदानमा सहभागी भएका छन् । 

इलाम कारागारमा २ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाउने छन् ।

इलाम कारागारस्थित अस्थायी मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मी १ सयजनाले मतदान गर्दै छन् । यो समाचार तयार पार्दा सम्म ५२ जनाले मतदान गरी सकेका छन् । 

अस्थायी मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत