शुक्रबार, असार ६, २०८२

एमालेका वरिष्ठ उपाध्यक्ष २५ सय भोट पछाडी


कान्तिपथ


काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा प्रदीप पौडेलले मतान्तर बढाउँदै लगेका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका पौडेलले २५ सय ४० मतान्तरले लिड गरिरहेका छन्।

उनले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्। उनले ८ हजार २ सय २० मत प्राप्त गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार त्यहाँ २४ हजार ७ सय ६० मत गणना भएको छ। जसमध्ये नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ५ हजार ६ सय ८० मत प्राप्त गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत