सोमवार, मंसिर १२, २०७९

समानुपातिकमा घन्टीले कटायो १ लाख मत, एमालेको अग्रता कायमै


कान्तिपथ


प्रतिनिधि सभाका लागि जारी मतगणनामा समानुपातिकतर्फ झन्डै ८ लाख मतको गणना सकिँदा नेकपा एमालेले अग्रता कायम राखेको छ। दोस्रोमा नेपाली कांग्रेस छ।

एमाले = २२१६५३ (२८.३६ प्रतिशत) मत

कांग्रेस = १९८७६९ (२५.४४ प्रतिशत) मत

राष्ट्रिय स्वतन्त्र पार्टी= १०१७०३ (१३.०३ प्रतिशत) मत

माओवादी = ९२१८४ मत (११.०१ प्रतिशत) मत

राष्ट्रिय प्रजातन्त्र पार्टी = ५१९०१ मत ( ६.६४ प्रतिशत) मत

जनता समाजवादी पार्टी = १६८५६ (२.१ प्रतिशत)  मत

जनमत पार्टी =  १६१७६,

नेपाल मजदुर किसान पार्टी = १३६१७,

नेकपा (एकीकृत समाजवादी) = ११९५६,

नागरिक उन्मुक्ति पार्टी = १०४६८ मत

अन्य दल = ४६०३६ मत

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत