सोमवार, मंसिर १२, २०७९

विश्वकपमा आज : ब्राजिल-सर्विया र पोर्चुगल-घानाबीच प्रतिस्पर्धा


कान्तिपथ


कतारमा जारी फिफा विश्वकपमा आज समूह चरणका पहिलो खेलसुरु सकिँदै छन्। जसमा आज पहिलो चरणका अन्तिम चार खेल हुदैछन्। आज हुने पहिलो खेलमा ग्रुप ‘जी’ अन्तर्गत क्यामरुनले स्विटजरल्यान्ड विरुद्ध दिउसो ३:४५ बजे अल जनौव रंगशालामा खेल्नेछ।

दोस्रो खेलमा समूह एच अन्तर्गत उरुग्वेले दक्षिण कोरियाविरुद्ध एडुकेसन सिटि रंगशालामा ६:४५ बजे खेल्दैछ। त्यस्तै तेस्रो खेलमा ग्रुप ‘एच’ अन्तर्गत पोर्चुगलले घानाविरुद्ध ९:४५ बजे रास अबोउ रंगशालामा खेल्नेछ।

आजको अन्तिम खेलमा समूह ‘जी’ को ब्राजिलले सर्बिया विरुद्ध राती १२:४५ बजे लुसेल रंगशालामा खेल्दैछ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत