सोमवार, मंसिर १२, २०७९

दोश्रो प्रयासमा प्रदेश सांसद बने प्रचण्डका कान्छा ज्वाईं


कान्तिपथ


मोरङ ६ ‘क’ बाट नेकपा माओवादी केन्द्रका जीवन आचार्य निर्वाचित भएका छन् ।

एमालेकी रिता न्यौपानेलाई पराजित गर्दै माओवादी केन्द्रका आचार्य प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् ।

माओवादी केन्द्रका आचार्यले १९ हजार ४५४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी न्यौपानेले १७ हजार ५७२ मत पाइन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत