आइतवार, मंसिर ११, २०७९

ओलीको विश्वास जोगाउन नसक्दा कमल थापालाई दुख


कान्तिपथ


राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर १ मा उम्मेदवार बनेको कमल थापाले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वास जोगाउन नसकेको बताएका छन् ।

मतगणना बाँकी छँदै हार स्वीकारेर ओलीले आफूमाथि विश्वास गरेकोमा आभार व्यक्त गरेका छन् । राप्रपाका अध्यक्ष नेपाल एमालेको सूर्य चिन्ह लिएर लडेका थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘मलाई विश्वास गर्नुभएकोमा केपी शर्मा ओलीलाई धन्यवाद। तर, तपाईंको विश्वास जोगाउन नसकेकोमा दुःखी छु । तपाईंलाई मेरो शुभकामना ।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत