शनिबार, मंसिर १६, २०८०
  • गृहपृष्‍ठ
  • राजनिति
  • खोटाङमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई हराउदै माओवादीका राई विजयी

खोटाङमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई हराउदै माओवादीका राई विजयी


कान्तिपथ


खोटाङमा माओवादी केन्द्रका रामकुमार राई निर्वाचित भएका छन्। उनले नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै विजयी बनेका हुन्।

मुख्य निर्वाचन अधिकृत सुभासबावु पुरीले जितको टुंगो लागेपनि अन्तिम मतपरिणाम भने जोड्न बाँकी रहेको जानकारी दिए। अहिलेसम्म आयोगमा अपडेट गरिएको संख्या अनुसार रामकुमार राईको ३१ हजार ३५१ मत छ भने विशाल भट्टराईको २८ हजार ६८२ मत रहेको छ।

यसअघिको निर्वाचनमा भने खोटाङबाट एमालेका भट्टराई निर्वाचित भएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत