सोमवार, माघ २८, २०८१

ब्राजिल अन्तिम १६ मा


कान्तिपथ


ब्राजिल कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा स्विट्जरल्यान्डलाई १-० गोल अन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो ।

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे । उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि ६४ औं मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए । भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो । जितसँगै ब्राजिलले २ खेलमा २ जितसहित ६ अंक जोडेको छ । समूह ‘जी’ को ब्राजिल शीर्ष स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत