शुक्रबार, बैशाख ७, २०८१

मिस अर्थमा डा सरिसा श्रेष्ठको इको-भिडियो एसियामै सर्वोत्कृष्ट


कान्तिपथ


काठमाडौं- मिस नेपाल अर्थ डा सरिसा श्रेष्ठले इको भिडियो सबटाइटलमा एसियामै सर्वोत्कृष्ट उपाधि प्राप्त गरेकी छन्। हिजो फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा उनले उक्त उपाधि प्राप्त गरेकी हुन्।

सरिशाले इको भिडियोमा नेपालको वातावरणीय चुनौति र हिमाल पग्लिएको मुद्दा उठाएकी थिइन्। 

मिस अर्थ २०२२ को उपाधि भने दक्षिण कोरियाकी मीना स्यू चोइले जितेकी छन्। हिजो फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा पूर्वमिस अर्थ डेस्टिनी वेंगरले ताज लगाइदिइन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत