मङ्लबार, असार ३, २०८२

बाजुरामा साढे ३ बजेबाट मतगणना शुरु हुने


कान्तिपथ


बाजुरा  । बाजुरामा आज दिउँसो साढे ३ बजेबाट मतगणना शुरु गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा आज बसेको सर्वदलीय बैठकले दिउँसो साढे ३ः०० बजेबाट जिल्ला प्रशासन कार्यालय बाजुराको नवनिर्मित भवनमा मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताउनुभयो ।

निर्वाचन आयोगले बुधबार बाजुरामा मतगणना गर्ने निर्णय गरेसँगै मतगणना प्रक्रिया अगाडि बढाइने भएको हो ।  

नेकपा एमाले, नेपाली कांग्रेस लगायतका राजनैतिक दलहरूको सहमतिमा मतगणना सुरु हुन लागेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत