आइतवार, असार २९, २०८२

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला


कान्तिपथ


काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फारम खुला गरेको छ ।

शैक्षिक २०७९ मा भर्ना भएका विद्यार्थीहरूले पुष मसान्तभित्र आवेदन फारम भर्न सकिने बोर्डले सुचनामार्फत जनाएको छ।

पुष १५ भित्र आवेदन बुझाउँदा ४०० रुपैयाँ र पुस मसान्तभित्र बुझाउँदा त्यसको दोब्बर ८०० रुपैयाँ शुल्क लाग्ने बोर्डले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत