शनिबार, साउन ३, २०८२

दोब्बर भोटले देउवा निर्वाचित


कान्तिपथ


नेपाली कांग्रेसकाे संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाका प्रेस संयाेजक गाेविन्द परियारले जानकारी दिए ।

उनका अनसार देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत