सोमवार, माघ २८, २०८१

बलात्कार आरोपमा ६२ वर्षीय पुरुष पक्राउ


कान्तिपथ


भोजपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ६२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा षडानन्द नगरपालिक–९ तिनसाझेका ६२ वर्षीय दातेन्जी शेर्पा रहेका छन्। उनलाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सोमबार उनले २६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शर्पाउपर १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत