बिहिबार, चैत्र ६, २०८१

चिसै पानीले नुहाए राजीव विक्रम : शाही दलको नेता बन्दा, शाह प्रस्तावक


कान्तिपथ


नेपाली कांग्रेस कार्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन भएका छन् । हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित शाहीलाई शुक्रबार बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।

शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत रहेका छन् । देउवा खेमाका अर्का सांसद राजीव विक्रम शाहले पनि सशक्त दाबी गरेपनि अन्तिममा जीवनबहादुर शाहीको प्रस्तावक बनेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत