मङ्लबार, असार ३, २०८२

एमाले पोलिटब्युरो सदस्य गिरी लुम्बिनीको संसदीय दलमा सर्वसम्मत


कान्तिपथ


नेकपा (एमाले)बाट लुम्बिनी प्रदेशसभामा संसदीय दलको नेतामा लिला गिरि सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनी प्रदेशसभा सहइन्चार्जसमेत रहेका गिरि आइतबार दलको नेतामा सर्सम्मत चयन भएको एमालेका नेता डा. बालकृष्ण चापागाईंले जानकारी दिए ।

गिरि पोलिटब्युरो सदस्यसमेत हुन् । उनी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री थिए । उनी रूपन्देही–२ (१) बाट निर्वाचित भएका हुन् ।

एमालेले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरि मुख्यमन्त्री बन्नेछन् । प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमालेको दाबी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत